भिडियो सहित हेर्नुहोस !
Advertisement

१. क्यानडाको अल्बर्टा प्रान्तको बजारमा किनमेल गर्दा कसम खानु तथा चिच्याउन सख्त प्रतिबन्ध छ । यदि कसैले यस्तो गरेको पाइएमा जरिवाना तिर्नुपर्दछ ।
२. आइतबारको दिन कुमारी कन्याले स्काइ डाइभ गर्नु अमेरिकाको फ्लोरिडा राज्यमा कानूनतः बन्देज छ ।
३. अमेरिकाको अर्कान्ससमा श्रीमानले श्रीमतीलाई महिनाको एकपटक कुटपिट गर्न पाउँदछ ।
४. विवाहित महिलाले दिनमा एक गिलास भन्दा धेरै वाइन पिउन बोलिभियाको राजधानी लापाजमा मनाही छ ।
५. इटालीको काप्री टापुमा केटीहरुले चप्पल लगाएर हिँडिरहँदा चप्पल प्याटप्याट गरी पड्काउन अर्थात् आवाज निकाल्न प्रतिबन्ध छ ।

६. इटालीको यराक्लीअ सहरको तटीय क्षेत्रमा बालुवाको घर बनाउन प्रतिबन्ध छ । इटालीको एबोलीमा चलिरहेको कारभित्र चुम्बन गर्न मनाही छ ।
७. केटीहरुले चप्पल लगाएर हिँडिरहँदा चप्पल प्याटप्याट गरी पड्काउन अर्थात् आवाज निकाल्न इटालीको काप्री टापुमा प्रतिबन्ध छ ।
८. अमेरिकाको ओक्लोहामामा मानिसहरु कुकुरको अगाडि आफ्नो मुखाकृति बिगारेर जिस्काउन पाउँदैनन् ।
९. बेलायतको कानूनले गर्भवती महिलालाई यतिधेरै अधिकार दिएको छ कि उनीहरु अप्ठेरो परेको बेला जहाँकहिँ दिशापिसाब गर्न पाउँछन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 comments:
Post a Comment